Destination Nepal (Gorkha) - EPI 4 -2nd part

(Destination Nepal ) ma गोर्खाको yo अन्तिम एपिसोड हो ।यो एपिसोडमा हामिले गोर्खाको धार्चे डाँडा देखी सिता गुफा सम्मको यात्रा लाईृ समेटेका छौ । धार्चे डाडा जुन ३२९५ मिटरको हाईटमा छ ,यो लोवर मनास्लु टे«कको हाईएस्ट पोईन्ट हो ।यहाबाट मनास्लु हिमाल, लाङ्टाङ्ग , अन्नपुर्ण हिमाल ,माछापुच्छ्रे हिमाल हिमाल चुचुरी,बौद्ध हिमाल लगायत २०० भन्दा धेरै हिमालको रेन्जहरु देख्न सकिन्छ । साथै सिता गुफा भित्रको रोमाञ्चक यात्राको अनुभव गर्न सकिन्छ । यो हाम्रो टिमले खोजेको ,पत्ता लगाएको गोर्खाको नया ट्रेकिङ्ग रुट हो जुन मनकामना बाट सुरु भएर गोर्खाको तल्लो ठोटनेरीकमा गएर टुङ्गिन्छ ।

 

Tags: Destination, Nepal, EPI, 2nd, partgorkha

 



User Comments & Reviews: 0 Comment(s)

Disclaimer: The Video, tag(s) and description on this page is provided by YouTube.com and is subject to the YouTube.com Terms of Service.





Combine Flights?












Password Reminder

Or sign in using one of the following providers: