Radio Nepal.wmv

Jainu Shrestha at Radio Nepal on BAL Karyakram. छोरी जैनू मिति २०६५ साल असोज ६ गते रेडियो नेपाल बाट प्रसारित बाल बाटिका कार्यक्रममा कुराकानी गर्दै । उनको आफ्नो एकल बाल गीत एल्बम " खेल्दै गर्दा " बिमोचन भए पछि यो कुराकानी कार्यक्रम रेडियो नेपालले राखेको थियो ।