Tudaldevi Jatra 2067 (2min)RW.wmv

Tudandevi Jatra 2067 : टुडालदेवी जात्रा २०६७ ः परापुर्वकालमा टुडालदेवी आफ्नो वहिनी अर्थात छोरीको घरबाट फर्कदा बाटोमा पर्ने पोखरीमा मुख धुन जांदा गहना खसेकोले उक्त गहना खोज्ने जात्रा आजसम्म प्रचलनमा आएको छ । यो जात्रा हेर्दा कुनै पानीजहाजलाई सिंगारी समुद्रमा घुमाएको जस्तो भान हुन्छ । यस्तो किसिमको जात्रा अन्तकतै देखिएको छैन ।